Logo
  • शनिबार, जेठ १४ २०७९May 28 2022

सीके राउत नेतृृत्वको जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहासहितका नेताहरू रिहा

सीके राउत नेतृृत्वको जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहासहितका नेताहरू रिहा

नेपाल फेस

माघ ७, २०७८ शुक्रबार
  • 1.5K
    SHARES

  • सीके राउत नेतृृत्वको जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहासहितका नेताहरू रिहा

    जनकपुरधाम ।   जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । 

    किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन्  । 

    धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् । 

    सम्बन्धित समाचार