Logo
  • शनिबार, जेठ १४ २०७९May 28 2022

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, तीनजनाको मृत्यु

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, तीनजनाको मृत्यु

नेपाल फेस

माघ ७, २०७८ शुक्रबार
  • 1.7K
    SHARES

  • थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि,  तीनजनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।

    नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।

    सम्बन्धित समाचार