Logo
  • शनिबार, जेठ १४ २०७९May 28 2022

माओवादी केन्द्रको बैठक स्थगित

माओवादी केन्द्रको बैठक स्थगित

नेपाल फेस

माघ ७, २०७८ शुक्रबार
  • 1.5K
    SHARES

  • माओवादी केन्द्रको बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।  

    कोरोनाभाइरस महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारले जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई ध्यानमा राखेर ८ माघ शनिबार ठाकिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । 

    पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक स्वास्थ्य मापदण्ड पालना गरेर शनिबार बिहान साढे ८ बजे बस्नेछ । 
     

    सम्बन्धित समाचार