Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

नुवाकोटमा चिकित्सक मृत फेला

नुवाकोटमा चिकित्सक मृत फेला

नेपाल फेस

पुस ३०, २०७८ शुक्रबार
  • 1.3K
    SHARES

  • नुवाकोटमा चिकित्सक मृत फेला

    नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा चिकित्सक मृत अवस्थामा भेटिएका छन् ।

    नुवाकोट घर भएइ सञ्जीवनी पोलिक्लिनकमा कार्यरत २६ वर्षीय डाक्टर शशांक पाण्डे मृत भेटिएका हुन् । गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घटना भएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए । 

    पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । उनी सवार प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल कसरी दुर्घटना भयो भन्नेबार अनुसन्धान भइरहेको एसपी शाहले बताए । 

    सम्बन्धित समाचार