Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

दिन प्रतिदिन बढ्दाे क्रममा काेराेना संक्रमण, पछिल्लो २४ घण्टामा ५०८७ जना संक्रमित थपिए

दिन प्रतिदिन बढ्दाे क्रममा काेराेना संक्रमण, पछिल्लो २४ घण्टामा ५०८७ जना संक्रमित थपिए

नेपाल फेस

पुस ३०, २०७८ शुक्रबार
  • 831
    SHARES

  • दिन प्रतिदिन बढ्दाे क्रममा काेराेना संक्रमण, पछिल्लो २४ घण्टामा ५०८७ जना  संक्रमित थपिए

    काठमाडों । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।

    सम्बन्धित समाचार