Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

सुन २०० रुपैयाँले बढ्याे, यस्ताे छ बजार भाउ

सुन २०० रुपैयाँले बढ्याे, यस्ताे छ बजार भाउ

नेपाल फेस

पुस ३०, २०७८ शुक्रबार
  • 1.3K
    SHARES

  • सुन २०० रुपैयाँले बढ्याे, यस्ताे छ बजार भाउ

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन प्रतिताेला २०० रुपैयाँले बढेकाे छ । नेपाल  सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

     यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार  २०० रुपैयाँ  निर्धारण भएको छ । 

     चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित समाचार