Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

१० किलो चरेससहित पर्साबाट एकजना महिला पक्राउ

१० किलो चरेससहित पर्साबाट एकजना महिला पक्राउ

नेपाल फेस

पुस २९, २०७८ बिहीबार
  • 1.3K
    SHARES

  • १० किलो चरेससहित पर्साबाट एकजना महिला पक्राउ

    पर्सा । पर्साको बीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट प्रहरीले १० किलो चरेससहित एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट पिपरिया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवी छिन् ।

    प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बुधबार राति उनलाई पक्राउ गरेको हो । उनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

    सम्बन्धित समाचार