Logo
  • शुक्रबार, साउन २७ २०७९Aug 12 2022

अर्घाखाँचीमा संगठन बिस्तार गर्दै निजामती कर्मचारी

अर्घाखाँचीमा संगठन बिस्तार गर्दै निजामती कर्मचारी

नेपाल फेस

पुस २३, २०७८ शुक्रबार
  • 11.7K
    SHARES

  • अर्घाखाँचीमा संगठन बिस्तार गर्दै निजामती कर्मचारी

    अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले जिल्लाका स्थानीय तहमा संगठन निर्माणलाई तीव्र बनाएको छ ।

    images

    जिल्लाका सन्धिखर्क नगरपालिका तथा भूमिकास्थान नगरपालिकामा पालिका स्तरीय अधिवेशन सम्पन्न गरेको संगठनले मालरानी गाउँपालिकामा प्रथम पालिकास्तरीय  अधिवेशन पनि सकेकाे हाे ।

    मालारानीमा पदम आचार्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ ।

    यसअघि सन्धिखर्क नगरपालिकामा प्रेम खनाल र  भूमिकास्थानमा अशोक खनालको नेतृत्वमा कार्यसमिति निर्माण गरिएकाे थियाे ।

    images
    सम्बन्धित समाचार