Logo
  • शनिबार, साउन २८ २०७९Aug 13 2022

शान्ति-सुरक्षा मजबुत बनाउन प्रहरी चौकी निरीक्षण 

शान्ति-सुरक्षा मजबुत बनाउन प्रहरी चौकी निरीक्षण 

नेपाल फेस

मंसिर १५, २०७८ बुधबार
  • 2.5K
    SHARES

  • शान्ति-सुरक्षा मजबुत बनाउन प्रहरी चौकी निरीक्षण 

    जुम्ला । शान्ति-सुरक्षा मजबुज बनाउन जुम्लाका प्रहरी चौकी  निरीक्षण गरिएको छ ।

    images

    जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले शन्ति सुरक्षा सुदृढ पार्न, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो छरितो एवं सहज तुल्याउन प्रहरी चौकी निरीक्षण  गरेका हुन् ।

    चन्द्रले झारज्वाला, मणिसाँघु अस्थायी प्रहरी चौकी गुठीचौर र चौत्रामा रहेको प्रहरी चौकीको निरीक्षण गरेर आवश्यक निर्देशन पनि दिएका  हुन् । 

    'हरेक प्रहरी कार्यालयमा प्रहरी सेवा प्रवाहमा चुस्तता आएको छ । प्रहरीले सामुहिक प्रहरी साझेदारी कार्याक्रम मार्फत यसअघि पनि नागरिक माझ सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ,' उनले भने, 'प्रहरीले सञ्चालन गरेका यस्ता अभियानले नागरिक र प्रहरीबीचको सम्बन्ध समधुर बनेको छ ।'

    262523129_300996548572820_8176140001570691852_n.jpg.jpg
    undefined

    images
    सम्बन्धित समाचार