Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा ओलीको सम्बोधन

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा ओलीको सम्बोधन

नेपाल फेस

मंसिर १५, २०७८ बुधबार
  • 1.6K
    SHARES

  • एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा ओलीको सम्बोधन

    चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ ।

    एमालेको पहिलो बैठक चितवनस्थित सौराहामा बसेको हो ।

    बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रीत बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् ।

    केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए । सोही बैठकबाट पोलिट ब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने ओलीले बताए ।

     

     

    सम्बन्धित समाचार