Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नेपाल फेस

मंसिर १४, २०७८ मंगलबार
  • 1.4K
    SHARES

  • नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    काठमाडौं।नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ । १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

    नव निर्वाचित कमिटीका पदाधिकारीले शपथ ग्रहण गरिसकेका छन् । यसका साथै ओलीले शपथग्रहण समारोहमा समापन भाषण गरेका छन् ।

    सम्बन्धित समाचार