Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

रावललाई लक्षित गर्दै ओलीले भने- अहंकारी र घमन्डी नेता हुँदैन

रावललाई लक्षित गर्दै ओलीले भने- अहंकारी र घमन्डी नेता हुँदैन

माधव पौडेल

मंसिर १४, २०७८ मंगलबार
  • 1.7K
    SHARES

  • रावललाई लक्षित गर्दै ओलीले भने- अहंकारी र घमन्डी नेता हुँदैन

    चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई लक्षित गर्दै घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।

    एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

    'जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ', उनले भने । उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताए । 

    यसका साथै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाएर लैजाने ओलीले बताएका छन् ।

    सम्बन्धित समाचार