Logo
  • शुक्रबार, साउन २७ २०७९Aug 12 2022

एमाले महाधिवेशन: मतगणना सुरू, दुई घण्टामा परिणाम आउने

एमाले महाधिवेशन: मतगणना सुरू, दुई घण्टामा परिणाम आउने

नेपाल फेस

मंसिर १४, २०७८ मंगलबार
  • 2.2K
    SHARES

  • एमाले महाधिवेशन: मतगणना सुरू, दुई घण्टामा परिणाम आउने

    काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

    images

    दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

    अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
     

    images
    सम्बन्धित समाचार