Logo
  • बुधबार, मंसिर १५ २०७८Dec 01 2021

सुरेन्द्र पाण्डेकाे हठ- सानो पदमा उठ्दिन, महासचिव चाहिन्छ

सुरेन्द्र पाण्डेकाे हठ- सानो पदमा उठ्दिन, महासचिव चाहिन्छ

नेपाल फेस

मंसिर ९, २०७८ बिहीबार
  • 433
    SHARES

  • सुरेन्द्र पाण्डेकाे हठ-  सानो पदमा उठ्दिन, महासचिव चाहिन्छ

    चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् । 

    १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।  

    महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् । 
     

    सम्बन्धित समाचार