Logo
  • शनिबार, जेठ १४ २०७९May 28 2022

खुकुरी प्रहर गरि श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

खुकुरी प्रहर गरि श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

नेपाल फेस

चैत १३, २०७७ शुक्रबार
  • 151.1K
    SHARES

  • खुकुरी प्रहर गरि श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

    बिराटनगर।प्रहरीले श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    उनलाई बिहीबार पक्राउ गरिएको हो। 

    माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

     घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    सम्बन्धित समाचार